चैत्र ८, २०८२ आइतबार | ००:१५:३६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बायर्नका मुख्य प्रशिक्षक नागेल्सम्यान बर्खास्त

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानलाई बर्खास्त गरेको छ । क्लबको प्रदर्शन सोचे अनुरुपको हुन नसकेपछि क्लबले शुक्रबार नागेल्सम्यानलाई बर्खास्त गरेको हो ।

बायर्न जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको डर्टमन्डभन्दा एक अंकले पछाडि छ । डर्टमन्डको ५३ अंक छ । लगातार ११ औं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको बायर्न पछिल्लो खेलमा बायर लेभरकुसेनसँग २-१ ले पराजित भएको थियो ।

नागेल्सम्यान सन् २०२१ मा बायर्न म्युनिखको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा बायर्नले ६९ लिग खेल खेल्दा ३९ जित, १२ बराबरी र आठ हारको नतिजा निकालेको थियो । 

नागेल्सम्यानको स्थानमा थोमस टुसेल बार्यनको मुख्य प्रशिक्षक बन्न सक्ने बताइएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो