चैत्र १८, २०८२ बुधबार | १२:३५:५२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पहिलो हाफमा खुमलटारलाई १-० को अग्रता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जारी खेलमा नवप्रवेशी एफसी खुमलटारले पहिलो हाफ समाप्त हुँदा हिमायन शेर्पा क्लबविरुद्ध १-० को अग्रता लिएको छ ।  

च्यासल रंगशालामा भइरहेको खेलको २२ औं मिनेटमा मनिष थापाको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो । लिगमा मनिषको यो पहिलो गोल हो ।

पहिलो हाफको इन्जुरी समयमा एबियोमी फकुन्लेको प्रहारलाई खुमलटारका गोलकिपर देव लिम्बुले बचाउँदा हिमालयनले बराबरी गर्ने अवसर गुमायाे ।

दुवै टोली दोस्रो जितको खोजीमा छन् । यसअघि मनाङ मर्स्याङदी क्लबबसँग १-१ को बराबरी खेलेको हिमालयनले पुलिसलाई १-० ले हराउँदा चर्च ब्वाइज युनाइटेडसँग १-० को पराजय ब्यहोरेको थियो ।

यसैगरी फ्रेन्ड्स क्लबलाई हराएर सुखद सुरुआत गरेको खुमलटारले चर्च ब्वाइज युनाइटेडसँग ३-१ तथा थ्री स्टार क्लबसँग २-० को पराजय ब्यहोरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो