चैत्र १४, २०८२ शनिबार | ०१:२५:१०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपालको सानदार सुरुआत

काठमाडौं । घरेलु टोली प्यालेस्टाइनलाई ६-० ले पराजित गर्दै नेपालले एसियाली फुटबल महसंघ (एएफसी) यु-२० महिला एसियन कप छनोटमा सानदार सुरुआत गरेको छ ।

यस जितसँगै नेपालले तीन अंक जोडेको छ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाललाई सानदार जित दिलाउन दीपा शाहीले ह्याट्रिक पूरा गदौ गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार पायो ।

खेलको २१ औं मिनेटमा दीपाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । २९ औं मिनेटमा गरिमाले टोलीको अग्रता दोब्बर बनाइन् ।

६४ औं मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३-० ले अघि बढ्यो ।

७५ औं मिनेटमा दिपाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ४-० को बनाइन् ।  ८३ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् ।

८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपालले ६-० को फराकिलो जित निकाल्यो ।

नेपाल छनोटको समूह ‘बी’ प्यालेस्टाइन नर्दन मारियाना आइसल्यान्डसँगै छ । यो सूमहमा रहेको संयुक्त अरब इमिरेट् ९युएई० ले भने नामा फिर्ता लिएको थियो ।  

नेपालले दोस्रो खेल सोमबार नर्दन मारियान आइसल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थान रहने टोलीले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यु९२० महिला एसियन कपका लागि छनोट हुनेछन् ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो