वैशाख ३०, २०८२ मंगलबार | १५:२८:१०
नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती

आयोजक लोयल्टी क्वार्टरफाइनलमा

काठमाडौं । समूह ‘बी’ विजेता बन्दै आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले मंगलबार विद्या संस्कारलाई ३-१ ले पराजित गरेको हो । विजेता टोलीका साहिल राई ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४-० ले हरायो । लोयल्टीका अश्विन थापा ‘म्यान अफ द म्याच’ चुनिए ।

 विद्या संस्कारले नेक्ससलाई ४-२ गोलले हराउदै उपविजेताका रुपमा क्वाटर्रफाइनलमा पुग्न सफल भयो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ भए ।

समूह ‘डी’ बाट काष्ठमण्डप विजेता र टाइमलाइन उपविजेता हुँदै क्वार्टरफाइनलमा पुगे । काष्ठमण्डपले चाँदबागलाई २-० तथा टाइमलाइनलाई ३-१ ले पाखा लगायो । टाइमलाइनले चाँदबागमाथि ३-२ को जित निकाल्यो ।

क्वार्टरफाइनलमा काष्ठमण्डपको भेट विद्या संस्कारसंग हुनेछ भने टाइमलाइनले लोयल्टी ‘ए’ विरुद्ध खेल्ने छ । अन्य क्वार्टरफाइनल ज्ञानोदय र लिटिल एन्जल्स तथा त्रिज्योति र काठमाडौं भ्यालीबीच हुनेछ ।  

क्वार्टरफाइनल खेलहरु बुधबार हुनेछन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP