श्रावण १३, २०८२ मंगलबार | ०९:५९:१५
सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने

फेका कपः गेटवे सेमिफाइनलमा

काठमाडौं । गेटवे एकेडेमी १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको ।

गेटवेले बुधबार करियर बिल्डिङलाई ३-१ ले पराजित गरेको हो । गेटवेका शिशीर श्रेष्ठ, अर्बिन पुलामी र प्रदीप काफ्लेले गोल गर्दा करियरका सबिक डंगोलले सान्त्वना गोल फर्काए ।

गोल्डेन बड र ओरिएन्टल पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए । गोल्डेन बडले हाइल्यान्ड तथा ओरिएन्टलले ब्रम्हकुञ्जलाई टाइब्रेकरमा समान ५-४ को नतिजामा हराए । 

सेमिफाइनलमा ओरिएन्टलको भेट गोल्डेन बडसंग हुनेछ भने गेटवेले न्यु स्टार पोलविरुद्ध खेल्ने छ ।
 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER