चैत्र १२, २०८२ बिहीबार | १८:५६:२५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

जाभीले गरे आफ्ना खेलाडीको प्रशंसा

मड्रिड । सेभिल्लामाथिको जितपछि स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्ना खेलाडीका प्रशंसा गरेका छन् ।

स्पेनिस ला लिगा अन्र्तगत आइतबार राति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि ३–० को सानदार जित निकालेपछि जाभीले लामो समयको धैर्यतापछि राम्रो नतिजा निस्किएको भन्दै खेलाडीको तारिफ गरेका हुन् ।

बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा, गाभी र राफिन्होले गोल गरेका थिए ।

यस जितसँगै ५३ अंक जोडेकाे बार्सिलोनाले अर्काे स्पेनिस महारथी रियाल मड्रिडसँग आठ अंकको स्पष्ट अग्रता बनाएको  थियाे । रियालको ४५ अंकसहित दोस्रो स्थानमा छ । 

लामो समयको प्रतिक्षापछि सुखद नतिजा निकालेकोमा जाभीले खुसी ब्यक्त गरेका छन् । ‘यो दिन प्रशंसायोग्य छ,’जाभीले भने,‘हामी पहिलो हाफमा आक्रामक खेल खेल्न निक्कै कठिन भएको थियो । तर, पनि हामीले राम्रो गयौँ । यो नतिजामा म धेरै सन्तृष्ट छु’ ।

रियालले मालोर्कासँग १-० को पराजय ब्यहोर्दा बार्सिलोनाको उपाधि यात्रा थप बलियो बनेको छ ।

‘हामीले धेरै खेलमा जित निकाल्न सकेका थिएनौं ,त्यसैले यो जित निकै महत्वपुर्ण छ,जाभीले भने,‘हामीले धेरै अवसर सिर्जना गयौँ । त्यो नै महत्वपुर्ण कुरा हो । रियालसँगको अंक दुरी बढाए पनि खेल अझै बाँकी रहेकाले ढुक्क हुने अवस्था छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो