चैत्र १३, २०८२ शुक्रबार | १०:२०:१२
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

टोटनहमसँग सिटीको हार

लन्डन । टोटनहमलाई १-० को नतिजा सुम्पिएसँगै साबिकको विजेता म्यानचेस्टर सिटीले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।

आर्सनलले शनिबार एभर्टनलाई १-० को नतिजा सुम्पिएको थियो । २० खेलमा ५० अंकसहित आर्सनल शीर्ष स्थानमा छ । ४५ अंकसहित दोस्रो स्थानमा रहेको सिटीसामु टोटनहममाथि जित निकाल्दै आर्सनलसँगको दुरी दुई अंकमा झार्ने अवसर थियो । तर टोटनहमसँग पराजित भएसँगै सिटीले सो अवसर गुमायो । सिटी आर्सनलभन्दा पाँच अंकले पछि छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४२, चौथो स्थानको न्युक्यासल युनाइटेडको ४० र पाँचौ स्थानको टोटनहमको ३९ अंक छ ।

टोटनहमको जितमा ह्यारी केनले १५औं मिनेटमा गरेको गोल पर्याप्त बन्यो । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा क्रिस्टियन रोमेरोले दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि टोटनहमले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो