चैत्र १४, २०८२ शनिबार | १५:११:२७
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

ललितपुर स्पोर्टस अवार्ड बैशाख २७ गते हुने

अवार्ड कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । ललितपुर स्पोर्टस अवार्ड आगामी बैशाख २७ गते हुने भएको छ ।

आयोजक ललितपुर जिल्ला खेलकुद विकाश समितिले आइतबार पत्रकार सम्मेलन गरि अवार्डमा ९ जनालाई सम्मान गरिने जानकारी दियो । 

अवार्डमा सर्वोकृष्ट महिला/ पुरुष खेलाडी र प्रशिक्षक (तीन जना) लाई जनही १ लाख रुपैयाँ तथा उत्कृष्ट महिला/पुरुष खेलाडी तथा प्रशिक्षक ( ६ जना) लाई जानही ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

सादाेबाटाेस्थि कराते एकेडेमी हलमा हुने अवार्डका लागि चैत १७ देखि वैशाख १० गतेसम्म ललितपुरका खेलाडीले नाम दर्ता गराउन पाउनेछन् ।

यस्तै बैशाख ११ देखि १० सम्म अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची तयार पारिने छ । भने बैशाख २१ देखि २५ सम्म तीन तीन जानको  अन्तिम अन्तिम सूची तयार पारिनेछ ।  यीनै तीन जानमध्येबाट एकलाई विजेता घोषणा गरिनेछ ।

खेलाडी छनोटका लागि सागर चित्रकार संयोजक रहने गरि पाँच सस्यीय उपसमिति गठन भएको छ । 

खेलाडी छनोट उपसमितिको सदस्यमा बक्सिङका प्रकाश थापामगर, करातेका गंगाराम महर्जन, तेक्वान्दोका मधुवनलाल सिं र उसुका रामगोपाल महर्जन छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो