काठमाडौं । जेम्स विद्यालयको आयोजनामा जारी दोस्रो थन्डर बोल्ट्स कपअन्तर्गत यु १८ छात्र क्रिकेटमा डिएभीले स्वर्ण पदक जितेको छ।
सोमबार सम्पन्न फाइनलमा डिएभीले भिएस निकेतनलाई पराजित गर्यो । नेपाल पुलिसले कांस्य पदक जितेको छ ।
बास्केटबलमा यु-१८ छात्रतर्फ तेस्रो स्थानको लागि भएको खेलमा बर्नहार्टले काठमान्डु वर्ल्डलाई ५६-५३ ले पराजित गर्यो । छात्रातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नामीले रिब्सलाई ३५-१७ ले हरायो ।
त्यस्तै यु-१६ छात्रतर्फ एलआरआइले रातो बंगलालाई ६२-५४ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो।
फुटबलतर्फ १२ वर्षमुनि छात्रको कांस्य पदक भिडन्तमा जेम्सले ब्लुम नेपाललाई पेनाल्टी सुटआउटमा पराजित गर्यो । १६ वर्षमुनि छात्रतर्फ पनि जेम्सले विनायकलाई २-० ले पराजित गर्दै कांस्य पदक जित्यो ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
