पुस १३, २०८१ शनिबार | १७:१५:५९
एनओसी चुनावः जीवनराम तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत एनओसी चुनावः जीवनराम तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत

थन्डर बोल्ट्स कपः क्रिकेटमा डिएभीलाई स्वर्ण

सांकेतिक तस्विर

काठमाडौं । जेम्स विद्यालयको आयोजनामा जारी दोस्रो थन्डर बोल्ट्स कपअन्तर्गत यु १८ छात्र क्रिकेटमा डिएभीले स्वर्ण पदक जितेको छ।

सोमबार सम्पन्न फाइनलमा डिएभीले भिएस निकेतनलाई पराजित गर्यो । नेपाल पुलिसले कांस्य पदक जितेको छ ।

बास्केटबलमा यु-१८ छात्रतर्फ तेस्रो स्थानको लागि भएको खेलमा बर्नहार्टले काठमान्डु वर्ल्डलाई ५६-५३ ले पराजित गर्यो ।  छात्रातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नामीले रिब्सलाई ३५-१७ ले हरायो ।

त्यस्तै यु-१६ छात्रतर्फ एलआरआइले रातो बंगलालाई ६२-५४ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो।

फुटबलतर्फ १२ वर्षमुनि छात्रको कांस्य पदक भिडन्तमा जेम्सले ब्लुम नेपाललाई पेनाल्टी सुटआउटमा पराजित गर्यो । १६ वर्षमुनि छात्रतर्फ पनि जेम्सले विनायकलाई २-० ले पराजित गर्दै कांस्य पदक जित्यो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19