चैत्र १७, २०८२ मंगलबार | १०:४३:४४
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

थन्डर बोल्ट्स कपः एभिएमलाई फुटसल उपाधि

सांकेतिक तस्विर ।

काठमाडौं । जेम्स विद्यालयको आयोजनामा जारी दोस्रो थन्डर बोल्ट्स  कप खेलकुद  महोत्सव अन्तर्गत यु-१३ छात्रा फुटसलमा एभिएम स्कुल च्याम्पियन बनेको छ ।

फाइनलमा एभिएमले जेम्स स्कुललाई पराजित गर्यो । छन्त्याल मौदुइत एकेडेमी तेस्रो स्थान हात पार्यो । ।

उक्त प्रतिस्पर्धामा जेम्स स्कुल, पाठशाला नेपाल फाउन्डेसन, रातो बंगला, लर्डस लाइट एकेडेमी, सेन्ट जेभियर्स स्कुलले सहभागिता जनाएका थिइ ,

त्यस्तै यु-१२ छात्र फुटबलको समूह चरणमा डिएभीले जेम्सलाई ४-० ले, लर्डस लाइट ले शिखरलाई ४-२ ले, नेपाल पुलिस स्कुलले सेन्ट जेभियर्स स्कुललाई ५-० ले र विनायक स्कुलले भिएस निकेतन स्कुललाई ४-० ले पराजित गरेका छन् ।

छात्र यु-१६ क्रिकेटमा  रेडियन्ट रिडर्स स्कल नेपाल पुलिस स्कुलसँग ४९ रन तथा डिएभीसँग आठ विकेटले पराजित भयो ।

यु-१८ छात्र बास्केटबलमा डिएभीले जेभियरलाई ६१-१०, काव्याले, अक्सब्रिजलाई ४७-३७, एलआरआइले बुढानीलकण्ठलाई ३६-१७, गोल्डेनगेटले नामीलाई ५८-५३ तथा निस्टले जेम्सलाई ३६-२२ ले पराजित गरे।

सोही स्पर्धाको छत्रातर्फ नामीले लर्डस लाइटलाई ३६-७, बुढानीलकण्ठले काव्यालाई १५-४, भ्याली पब्लिकले जेभियरलाई २९-२३ तथा रिब्सले गोल्डेनगेटलाई २४-१९ ले हराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो