चैत्र ७, २०८२ शनिबार | २०:२८:५९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कमनवेल्थ गेम्समा १० खेल समावेश हुने

काठमाडौं । स्कटल्यान्डको ग्लासगोमा हुने सन् २०२६ को कमनवेल्थ गेम्समा समावेश गरिने खेलको टुंगो लागेको छ ।

७४ टोलीका करिब ३००० हजार खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा १० खेल समावेश गरिएको छ । 

ग्लासगोमा दोस्रो पटक कमनवेल्थ गेम्स हुन लागेको हो । यसअघि ग्लासगोले सन् २०१४ मा यो प्रतियोगिता आयोजना गरेको थियो ।

यसअघि यो प्रतियोगिता अस्ट्रेलियाको भिक्टोरियामा हुने तय थियो । तर बजेट अभावका कारण भिक्टोरिया सरकारले प्रतियोगिता गर्न नसक्ने भन्दै नाम फिर्ता लिएको थियो ।

कमनवेल्थ गेम्समा समावेश गरिने खेल
एथलेटिक्स/ पार एथलेटिक्स (ट्रयाक र फिल्ड मात्र),पौडी/ पारा पौडी, कलात्मक जिमनास्टिक्स, ट्रयाक साइकल / पारा ट्रयाक साइकल, नेटबल, भारोत्तोलन/ पारा भारोत्तोलन, बक्सिङ, जुडो, बाउल्स/ पारा बाउल्स, ‘थ्री बाइ थ्री’ बास्केटबल/ ‘थ्री बाइ थ्री’ ह्वीलचेयर बास्केटबल


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो