चैत्र ९, २०८२ सोमबार | २३:०२:१६
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

हेमन्त पाल उत्कृष्ट युवा खेलाडी

युवा वर्ष खेलाडी घोषित हेमन्त पाल ।

काठमाडौं । भारोत्तोलनका हेमन्त पालले शुक्रबार पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्ड कार्यक्रममा युवा खेलाडीको विधामा विजेता बन्ने क्रममा हेमन्तले फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमाल र टेनिसकी सुनिरा थापालाई पछि पारेका थिए ।

वितेको वर्ष २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोतिगाहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उच्कृष्ट पाँच युवा खेलाडीको मनोनयन गरेको थियो ।

उत्कृष्ट युवा खेलाडी घोषित हेमन्तले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरे ।

अवार्डमा नेपाली खेलकुदमा योगदान गर्ने विभिन्न खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुलाई विभिन्न १० विधा समावेश छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो