चैत्र १८, २०८२ बुधबार | १२:१६:१२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

टस जितेर लुम्बिनी ब्याटिङमा

काडमाडौं । नेपाल टि–२० लिगअन्तर्गत मंगलबारको खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ ।

त्रिभुवन विश्वविद्यलायको क्रिकेट मैदानमा लुम्बिनी  अबको केही बेरमा ब्याटिङका लागि आउनेछ ।

जनकपुर लुम्बिनीलाई हराउँदै प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ । हाल सात खेलमा पाँच जित र दुई हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यसअघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी पनि जनकपुरलाई स्तब्ध पार्दै शीर्ष स्थानमा बलियो पकड बनाउने सोचमा छ । लुम्बिनीको सात खेलमा ६ जित र एक हारको नतिजासहित १२ अंक छ । 

 मंगलबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो