चैत्र १७, २०८२ मंगलबार | २२:१३:२४
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

न्युजिल्यान्ड दुई सय ७३ रनले पछि

कराँची।  पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा न्युजिल्यान्ड दुई सय ७३ रनले पछि परेको छ ।

नेसनल स्टेडियममा पाकिस्तान चार सय ३८ रनमा सेटिएपछि ब्याटिङ थालेको  न्युजिल्यान्ड दोस्रो दिनको समाप्ती हुँदा १६५–० को अवस्थामा छ ।

अब न्युजिल्यान्डले बुधबार यही स्थितीबाट तेस्रो दिनको  सुरुआत गर्नेछ ।  न्युजिल्यान्डका लागि डिभोन कोन्वे एक सय ५६ बलमा १२ चौकामद्दतामा ८२ तथा टम लाथम एक सय २६ बलमा आठ चौकामद्दतमा ७८ रनमा अविजित छन् ।

३१७–५ को स्थितबाट दोस्रो दिनको सुरुआत गरेको पाकिस्तानले थप एक सय २१ रन बनाउँदा बाँकी पाँच विकेट गुमाएको थियो ।

पाकिस्तानका लागि  कप्तान बाबर अजामले दुई सय ८० बलमा १५ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय ६१ रनको योगदान दिए । बाबरको यो टेस्ट करिअरको नवौं शतक हो ।

यसैगरी अघा सलमानले एक सय ५५ बलमा १७ चौका मद्दतमा  एक सय तीन जोडे । अघाको टेस्ट करिअरको पहिलो शतक हो । शरफराज अहमदले एक सय ५३ बलमा ९ चौकामद्दतले  ८६ बनाए ।

न्युजिल्यान्डका लागि  टिम साउथीले तीन,इश सोधी,अजाज् पटेल र माइकल ब्रेसवेलले समान दुई तथा निल वाग्नरले एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो