चैत्र ९, २०८२ सोमबार | २०:३६:०४
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

दोस्रो खेल जित्न भारतलाई एक ६१ रनको लक्ष्य

न्युजिल्यान्ड । डेवन कोन्वे र ग्लेन फिलिप्सको अर्धसतकप्रेरित न्युजिल्यान्डले तेस्रो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा भारतसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा टस जितेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले १९.४ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६१ रनको योगफल तयार पारेको थियो । विकेटकिपर तथा ब्याटर कोन्वेले ४९ बलमा पाँच चौका र दुई छक्कामद्दतमा सर्वाधिक ५९ रन बनाएका थिए ।

फिलिप्सले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा पाँच चौका र तीन छक्का मद्धतमा ५४ रनको योगदान गरे । मार्क चाम्मानले १२ तथा डारी मिचेलले१० रन जोडेका थिए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । फिलिप्स र कोन्वेले तेस्रो विकेटको लागि सर्वाधिक ८६ रनको साझेदारी गरेका हुन् ।

भारतका अर्शदीप सिंह र मोहम्मद सिराजले समान चार विकेट लिएका थिए । कसिलो बलिङ गरेका सिराजले चार ओभरमा मात्र १७ रन खर्चिए । अर्शदीपले चार ओभरमा ३७ रन खर्चिएका थिए । यसैगरी हर्षल पटेलले एक विकेट लिन सफल भए ।

भारत र न्युजिल्यान्डबीच ६ ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ । पहिलो खेल वर्षाको कारण हुन सकेको थिएन । दोस्रो खेलमा भारतले ६५ रनले जित निकाल्न सफल भएको थियो । चौथो खेल शुक्रबार हुने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो