चैत्र १४, २०८२ शनिबार | ०९:३८:५७
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

युवा खेलाडी छन् विस्तारै टिम बन्दै जान्छः दासानायके

काठमाडौं । पपुवा न्यु गिनीविरुद्ध एकदिवसीय शृंखला खेल्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नेपाली टोलीमा युवा खेलाडीहरु रहेकाले विस्तारै टिम बन्दै जाने बताएका छन् ।

‘नेपालमा क्रिकेट क्रेज धेरै छ, शृंखलाका दौरान त्यो अनुभव गर्न पाउने छौं । युवा टोली छ, नयाँ ट्यालेन्ट आउँदैछन्, टिम बिस्तारै विल्ड हुँदैछ,’ दासानायकेलले भने, ‘नेपाल क्रिकेटका लागि फरक देश हो । समर्थकहरू क्रेजी छन्, ग्राउन्डमा दर्शकहरू भरिभराउन हुने पिएनजीले अपेक्षा गर्न सक्छ ।’

यस्तै, पिएनजीका प्रशिक्षक कार्ल्सले नेपाल जस्तो क्वालिटी टोलीसँग खेल्न पाउनु हाम्रा लागि राम्रो भएको बताए ।

‘नेपाल जस्तो क्वालिटी टिमसँग खेल्नु हाम्रो लागि निकै राम्रो कुरा हो । हामी उत्साहित छौं । उनीहरू राम्रो टोली छन् । नेपालसँग खेलेर हामी केही सुधार गर्न सक्छौं,’ उनले भने ।

शृंखलाका लागि समग्रमा १ करोड ४२ लाख ६० हजार खर्च हुने क्यानले जनाएको छ ।

क्यानका अनुसार एकदिवसीय शृंखलाको म्यान अफ दी म्याचले एक सय ५० डलर र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन सय डलर पाउने छन् ।

यसैगरी ट्वान्टी २० शृंखलाको म्यान अफ दी म्याचले एक सय डलर र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर पाउने छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो