फाल्गुन २०, २०८२ बुधबार | १९:५३:३३
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका

काठमाडौं । पछिल्लो राजनीतिक तनावका कारण भारत र बंगलादेशबीचको घोषित शृंखला रद्ध हुने शंका बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)  यही कारण टिमलाई बंगलादेश पठाउने योजनामा नरहेको खुल्नमा आएको छ ।

शुक्रबार मात्रै भारत र बंगलादेशबीच ६ खेल हुने तय भएको थियो । सहमतीअनुसार तीन एकदिवसीय र तीन ट्वान्टी २० खेल हुने तय थियो । बंगलादेश क्रिकेट बोर्डले बिसिसिआईसँगको सहकार्यमै मिति घोषणा पनि गरेको थियो । जसअनुसार भारतीय टिम अगष्ट २८ मा बंगलादेश पुग्ने कार्यक्रम छ ।

पछिल्लो ६ महिनामा बंगलादेशको राजनीतिक घटनाक्रम निकै तातेको छ । तत्कालिन प्रधानमन्त्री शेख हसिना सत्ता छोडेर भारत पुगेपनि दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन ।

यही घटनाक्रमपछि आइपिएल टोली कोलकत्ता नाइट राइडर्सले बंगालदेशका तिव्रगतिका बलर मुस्तफिजुर रहमानको टिमबाट निकालेको छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||