फाल्गुन २०, २०८२ बुधबार | १९:५२:५०
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

न्युजिल्यान्डविरुद्ध गिलले भारतको कप्तानी गर्ने

काठमाडौं । न्युजिल्यान्डविरुद्ध हुने एकदिवसीय शृंखलाका लागि भारतले टोली घोषणा गरेको छ । भारतको कप्तानमा शुभमन गिल छन् । उनी घरमै आयोजना हुने ट्वान्टी २० विश्वकपको लागि भने टिममा समावेश छैनन् ।

उपकप्तानको जिम्मेवारी श्रेयस अय्यरलाई दिइएको छ । तिव्रगतिका बलर मोहम्मद सिराजले टिममा कमब्याक गरेका छन् । मेडिकल टिमको सल्लाहअनुसार श्रेयसले यो शृंखला खेल्न सक्ने जनाइएको छ ।

टिममा ऋषभ पन्तले निरन्तरता पाएका छन् । तर, इशान किशन टिममा परेका छैनन् । तिव्रगतिका अर्का बल जसप्रित बुमराह र अलराउण्डर हार्दिक पांड्यालाई विश्राम दिएको छ ।

टोलीमा कप्तान गिल र उपकप्तान श्रेयससँगै पूर्व कप्तानद्वय विराट कोहली र रोहित शर्मा छन् । केएल राहुलसँगै वासिंघटन सुन्दर, रविन्द्र जडेजा, सिराज, हर्षित राना, प्रसिद्ध कृष्ण, कुलदीप यादव, ऋषभ पन्त र नितिश कुमार रेडीले स्थान बनाएका छन् ।

भारतले पहिलो खेल घरेलु टोलीसँग जनवरी ११ मा खेल्दैछ । दोस्रो खेल जनवरी १४ तथा अन्तिम खेल जनवरी १८ मा हुनेछ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||