काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको १०औं संस्करणको ट्रफी टुर नेपालमा अर्को साता हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्तिमार्फत नेपालमा ट्रफी टुर यही जनवरी ५ देखि ७ (पुस २१ देखि २३)सम्म हुने जानकारी गराएको हो ।
ट्रफी टुरलाई लिएर अन्य जानकारी क्यानले अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने बताएको छ ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप यही फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुनेछ ।
समूह ‘सी’मा रहेको नेपालले दुईपटकको पूर्व विजेताद्धय इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै पहिलो सहभागिता जनाउन लागेको इटाली र बंगलादेशसँग पहिलो चरणका खेलहरु खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
