फाल्गुन २०, २०८२ बुधबार | १९:५१:२४
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको चौथो टेष्ट इङ्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा दुई दिनमै सकिएको खेलमा इङ्ल्यान्ड ४ विकेटले विजयी भयो ।

यद्यपि, यसअघि नै सिरिज अस्ट्रेलियाले जितिसकेको छ । पाँच खेलको सिरिज ३–१ को अवस्थामा पुगेको छ ।  सुरुका दुई खेलमा अस्ट्रेलिया समान ८ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा पनि घरेलु टोली ८२ रनले विजयी भयो । अब, पाँचौं टेष्ट सिड्नीमा आगामी आइतबार हुनेछ ।

इङ्ल्यान्डले अस्ट्रेलियालाई लगातार १८ खेलपछि हराएको छ । यसअघि इंङ्ल्यान्डले अस्ट्रेलियालाई अन्तिम पटक सन् २०११ सिड्नीमा हराएको थियो । १८ खेल खेल्दा १६ खेल अस्ट्रेलियाको पक्षमा गएको थियो ।

दोस्रो दिन शनिबार अस्ट्रेलियाले खेल जित्न १७५ रनको लक्ष्य दिएको थियो । जसलाई ६ विकेट गुमाएर इङ्ल्यान्डले पूरा ग¥यो । मेलबर्नमा  घरेलु टोली अस्ट्रेलिया दोस्रो इनिङ्समा एक सय ३२ रन बनाउँदा अल आउट भएको थियो । यसअघि पहिलो इनिङ्समा अस्ट्रेलिया एक सय ५२ रनमै समेटिएको थियो । इङ्ल्यान्डले भने पहिलो इनिङ्समा मात्र १ सय १० रन बनाएको हो । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||