काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएलए) सिजन २ को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत महिना सम्पन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा छक्का र चौकाबापत बनेका रनबराबर कफीका बिरुवा रोप्ने भएको छ ।
एनपिएल सिजन २ का कुल ३२ खेलमा ४२७ छक्का तथा ६०७ चौका प्रहार भएका थिए । छक्काबाट २५६२ तथा चौकाबाट २४२८ गरि कुल ४९९० रन बनेका थिए ।
कलेजले पहिल्यै घोषणा गरेअनुसार त्यही संख्यामा कफीका बिरुवा रोप्ने शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । तर ति बिरुवा कहाँ र कहिले रोप्ने भन्ने निर्णच चाँही भइनसकेको जनाइएको छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
