फाल्गुन २०, २०८२ बुधबार | १९:५१:२३
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर

काठमाडौं । नेपालका लागि ‘ओमोडा एन्ड जेको’ गाडीहरुको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्स प्रा.लि.ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर बनाएको छ ।

भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण ओमोडा इलेक्ट्रिफाइङ खेलाडी चुनिएका रोहितलाई शुक्रबार जेइको जे–फाइभ हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । यही कार्यक्रमबीच एसपिजीले रोहितलाई नयाँ ब्रान्ड एम्बासडरका रुपमा सार्वजनिक गरेको हो । कार्यक्रममा पूर्व एम्बासडर, रोहितका राष्ट्रिय टोलीका सहकर्मी दीपेन्द्रसिंह ऐरिलाई पनि सम्मान गरिएको थियो ।

लुम्बिनी लायन्सलाई आफ्नो कप्तानीमा एनपिएलको च्याम्पियन बनाएका रोहित पौडेलले प्रतियोगितामा सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाली खेलाडीमा सर्वाधिक (२७६) रन बनाएका रोहितले १० विकेट पनि लिएका थिए । सुदूरपश्चिमविरुद्धको फाइनलमा रोहितले ह्याट्रिक विकेटको सफलता हासिल गरेका थिए । इलेक्ट्रिफाइङ खेलाडीको उपलब्धिस्वरुप उनलाई जेको जे फाइब इलेक्ट्रिक एसयुभी प्रदान गरिएको छ ।

खेलकुदमा खेलाडीको योगदानलाई थप सम्मान गर्न एसपिजीले गाडीमा लाग्ने सम्पूर्ण ‘विन्डफल ट्याक्स’ (कर) आफैले बेहोर्ने घोषणासमेत गरेको छ ।

गत सिजन यो पुरस्कार दीपेन्द्रसिंह ऐरिले जितेका थिए ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||