फाल्गुन २०, २०८२ बुधबार | १९:५४:५०
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत

काठमाडौं । चौथो एसेजमा घरेलु टोली अस्ट्रेलियाले कमजोर प्रदर्शन गरेको छ । शुक्रबार मेलबर्न क्रिकेट मैदानमा सुरु भएको चौथो टेष्टमा अस्ट्रेलिया पहिलो दिन नै १५२ रनको अल आउट भयो ।

भ्रमणकारी टोली इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको अस्ट्रेलिया ४५.२ ओभरमै अल आउट भयो । माइकल नासेरले सार्वधिक ३५ रन बनाए । उस्मान खवाजाले २९ तथा एलेक्स क्यारीले २० रनको योगदान गरे ।

घरेलु टोलीले ठूलो साझेदारी नै गर्न निकै सघर्ष गर्नुपर्याे ।

इंग्ल्यान्डका जस टोंगुइले सर्वाधिक पाँच विकेट लिए । गस अट्किन्सनले दुई तथा बेन स्टोक र ब्रेडन कार्सले समान एक विकेट लिए ।

यता, जवाफमा ब्याटिङ सुरु गरेको इङ्ल्यान्ड पनि उही अवस्थामा छ । टोलीको ब्याटिङ सुरुबाट धर्मराएको छ । टोलीले पाँच ओभरको समाप्तीमा १४ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ ।

एसेजका यसअघिका तीनै खेल अस्ट्रेलियाले जितेको थियो । सुरुका दुई टेष्ट टोलीले ८ तथा तेस्रो टेष्ट ८२ रनले जितेको हो । इंग्ल्यान्ड अन्तिम टेष्ट भने आफ्नो पक्षमा लेखाउने योजनामा छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||