फाल्गुन २०, २०८२ बुधबार | १९:५३:२२
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

अस्ट्रेलियाको कमजोर सुरुआत

काठमाडौं । चौथो एसेजमा घरेलु टोली अस्ट्रेलियाले कमजोर सुरुआत गरेको छ । मेलबर्नमा भ्रमणकारी टोली इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाका कमजोर सुरुआत गरेको छ । लन्चसम्म टोलीले ४ विकेट गुमाइसकेको छ । २५ ओभरको खेलमा टोलीले मात्र ७२ रन जोड्यो ।

टोलीले ठूलो साझेदारी गर्न निकै सघर्ष गरिरहेको छ । ओपनर ट्राभिस हेड मात्र १२ रन बनाएर बोल्ड भए । अर्का ओपनर ज्याक वेथराल्ड पनि १० रन बनाएर आउट भएपछि अस्ट्रेलिया दबाबमा आएको हो । मार्नुस लाबुस्चाग्ने ६ तथा कप्तान स्टेभ स्मिथ मात्र ९ रन बनाएर आउट भएका छन् ।

क्रिजमा रहेका उस्मान खवाजाले २१ र एलेक्स क्यारीले ९ रन बनाएर खेलिरहेका छन् । यो जोडीलाई ठूलो साझेदारी बनाउनुपर्ने दबाब रहेको छ ।

इंग्ल्यान्डका जस टोंगुइले सर्वाधिक तीन विकेट लिएका छन् । गस अट्किन्सनले एक विकेट हात पारे ।

एसेजका यसअघिका तीनै खेल अस्ट्रेलियाले जितेको थियो । सुरुका दुई टेष्ट टोलीले ८ तथा तेस्रो टेष्ट ८२ रनले जितेको हो । इंग्ल्यान्ड अन्तिम टेष्ट भने आफ्नो पक्षमा लेखाउने योजनामा छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||