फाल्गुन २०, २०८२ बुधबार | १९:५२:४७
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह

काठमाडौं । बेन स्टोक्सले इङ्ल्यान्डको कप्तानका रुपमा आफू अत्यन्तै कठिन समयमा रहेको बताउँदै आफ्नो टिमका खेलाडीहरुप्रति सहानुभूति राख्न आह्वान गरेका छन् ।

भ्रमणकारी इङ्ल्यान्ड अस्ट्रेलियामा जारी पाँच टेस्टको एसेज शृंखलाका पहिलो तीन खेलमा पराजित भएपछि टोलीको व्यापक आलोचना भइरहेको छ । अझ दोस्रो र तेस्रो टेस्टको बीचमा इङ्ल्यान्डका खेलाडीहरुले अत्याधिक मदिरा सेवन गरेको खवर सार्वजनिक भएपछि सन् २०२२ देखि कप्तानको रुपमा नेतृत्व गरिरहेका स्टोक्स र उनका सहकर्मीहरुको आलोचना झन बढेको छ ।

शृंखलामा ३–० ले पछि परिसकेको टोली दुई टेस्ट बाँकी रहँदा लज्जाजनक क्लिन स्विपको सिकार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै इङ्ल्यान्डका क्रिकेट निर्देशक रब कीले समुद्री तटीय सहर नोसामा भएको भनिएको मदिरा पार्टीको विषयमा छानविन गर्ने बताइसकेका छन् ।

दोस्रो र तेस्रो टेस्टको बीचमा नोसामा खेलाडीहरुले मदिरा पार्टी गरेको र ओपनर बेन डकेट नसामा लट्ठ भएको अवस्थाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कीले छानविन गर्ने बताएका हुन् ।

इङ्ल्यान्ड शुक्रबारबाट मेलबर्न क्रिकेट मैदानमा हुने बक्सिङ डे टेस्टका लागि तयारीमा छ । चौथो टेस्टअघि बिबिसीसँग कुरा गर्दै स्टोक्सले स्वीकारेका छन्, ‘इङ्ल्यान्डको कप्तानका रुपमा सायद यो मेरो करियरकै सबभन्दा कठिन समय हो । म यसबाट भाग्न चाहन्न । तर यो कठिन समयमा हामी खेलाडीलाई सबैको सदासयताको अवश्यकता छ ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||