पुस २८, २०८२ मंगलबार | ०६:१८:४४
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक

काठमाडौं । साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को उपाधि जित्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कप्तान रोहितकुमार पौडेल, रुवेन ट्रम्पलम्यान र शेर मल्लको सानदार बलिङप्रेरित लुम्बिनीले सुदूरपश्चिमलाई सस्तैमा समेट्न सफल भएको हो ।

लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिमका कुनै पनि ब्याटर चल्न सकेन । जसका कारण १९.१ ओभरमा मात्र ८५ रनको योगफल खडा गर्दै सुदूरपश्चिम अल आउट भयो ।

रोहित एनपिएल सिजन २ मा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने । यसअघि काठमाडौं गोर्खाजका शाहब आलमले यो सफलता हासिल गरेका थिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले पनि तीन खेलाडीलाई पवेलियनको बाटो देखाए ।

ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकासहित सर्वाधिक ३३ रन बनाए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले १३ रन बनाउँदा हर्मित सिंह र स्कट कुगुलेइनले १० रनको योगदान गरे ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||