फाल्गुन १९, २०८२ मंगलबार | ०६:३२:१४
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने

काठमाडौं । फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले मधेश प्रदेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने भएको छ ।

शुक्रबार ललितपुरस्थित दि प्लाजामा एक कार्यक्रमबीच बोल्ट्सले भविष्यका युवा प्रतिभालाई अगाडि बढाउन क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

बोल्ट्सका अनुसार मधेश प्रदेशका आठवटै जिल्ला-सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एकेडेमी सञ्चालन हुनेछ ।

मधेशमा युवा खेलाडीहरुमा क्रिकेटप्रति छुट्टै जोश रहेको, तर प्रशिक्षण र गुणस्तरीय सुविधाहरुको कमि रहेको बोल्ट्सको बुझाई छ । एकेडेमीले क्रिकेटमा आफ्नो भविष्य देख्नेलाई व्यावसायिक प्रशिक्षकसँगै आधुनिक प्रशिक्षण सुविधासहितको सुविधा र मार्गनिर्देशन प्रदान गर्ने बोल्ट्सको दाबी छ ।

एकेडेमी घोषणा कार्यक्रममा बोल्ट्सका बोर्ड अफ डाइरेक्टर उत्सव सिग्देल, मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपाल र बलर ललित राजवंशीको उपस्थिति थियो ।

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग(एनपिएल)को डिफेन्डिङ च्याम्पियन हो । यसपाली भने टोलीको प्रदर्शन खराब रह्यो । सातमध्ये एक खेलमा मात्र जित हासिल गरेको जनकपुर अंकतालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||