पुस २८, २०८२ मंगलबार | ०५:५७:४९
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल एफसीले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार इस्ट बङ्गालले आफ्नो दोस्रो खेलमा पाकितानको कँराची सिटी फुटबल क्लबलाई २–० ले हरायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इस्ट बङ्गाललाई जित दिलाउन सुलन्जना राउल र रेस्टी नन्जारीले गोल गरे । खेल सुरु भएको सुरुआती पाँच मिनेटमा अग्रता लिएको इस्ट बङ्गालले दोस्रो हाफको चौंथो मिनेटमा अर्को गोल गर्यो ।

पहिलो खेलमा इस्ट बङ्गालले भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीको चुनौती ४-० ले पन्छाएको थियो । यो जितसँगै ६ अंक जोड्दै इस्ट बङ्गाल हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

कँराचीको यो तेस्रो खेल हो । यसअघि कँराचीले ट्रान्सपोर्ट र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीसँग गोलरहित बराबरी खेलेको थियो ।

दिनको दोस्रो खेलमा नेपाल एपिएफ क्लब र ट्रान्सपोर्ट एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||