मंसिर २, २०८२ मंगलबार | १५:४९:१२
भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल

पावरप्लेमा चितवनले जोड्यो ४१ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको आफ्नो पहिलो खेलमा चितवन राईनोजले कर्णाली याक्सविरुद्ध ब्याटिङ पावरप्लेमा ४१ रन जोडेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६७ रनको लक्ष्य पछ्याइरहेको चितवनले ६ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै ४१ रन बनाएको हो ।

कर्णालीले दुबै सफलता चौथो ओभरमा हासिल गरेको हो । पहिलो बलमै ६ रनमा ब्याटिङ गरिरहेका ओपनर डेविड मलानलाई युवा बलर युनिशविक्रम सिंहले पवेलियनको बाटो देखाए । मलान मार्क वाटबाट क्यचा भए । अन्तिम बलमा तेस्रो नम्बरमा आएका देव खनाल रनआउटको शिकार बने ।

अहिले ओपनर दीपक बोहरा २५ र चौथो नम्बरका ब्याटर रवी भोपारा ६ रन जोड्दै क्रिजमा छन् ।
 


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’