काठमाडौं । दीपेन्द्रसिंह ऐरीकाे अर्धशतकप्रेरित नेपालले आसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नाे पाँचौं त्रिकाेणात्मक एकदिवसीय शृंखलाकाे तेस्रो खेलमा अमेरिकासामू २७२ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रनकाे याेगफल तयार पर्याे ।
नेपालका लागि दीपेन्द्रले ६७ तीन छक्का र दुई चाैकाकाे मद्दतले सर्वाधिक ७५ रनकाे याेगदान गरे । यसैगरी करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान राेहितकुमार पाैडेलले ३७ रन बनाए ।
अमेरिकाका लागि हरमित सिंहले तीन, साैरभ नेत्रवाल्कर,नाेस्थुश केन्जिगेलेसमान दुई तथा जसदिप सिंह र शुवम रन्जानेले समान एक विकेट लिए ।
भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
