कार्तिक २६, २०८२ बुधबार | १८:५९:०२
सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

दिल्लीको घरमा कोलकाताको आठ वर्षपछि जित

काठमाडौं । दिल्ली क्यापिटल्सलाई आठ वर्षपछि उसैको घरमा कोलकाता नाइट राइटर्सले १४ रनले हराएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को ४८औं खेल दिल्लीको घर अरुण जेटली मैदानमा आयोजना भएको थियो ।

सन् २०१७ पछि कोलकाता अरुण जेटली मैदानमा जित निकाल्न सफल भएको हो । मंगलबार टस हारेर कोलकाताले ब्याटिङ गर्दै ९ विकेट गुमाएर २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा दिल्लीले ९ विकेट गुमाउँदा मात्र १९० रन बनाउन सक्यो ।

आइपिएलमा कोलकाताले २८औं पटक २०० रन पूरा गर्याे । कोलकाताको लागि आङ्कृश रघुवंशीले ४४, रिंकु सिंहले ३६ रन बनाएका थिए । दिल्लीका मिचल स्टार्कले ३ विकेटको योगदान गरेका हुन् ।

यता, दिल्लीको लागि फाफ डुप्लेसिसले ४५ बलमा सर्वाधिक ६२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । कप्तान अक्षर पटेलले ४३ रन र विप्राज जिगमले ३८ रनको योगदान गरेका थिए । कोलकाताको लागि सुनिल नारिनेले सर्वाधिक ३ विकेट हात पारेका हुन् ।

यो हारपछि दिल्लीले शीर्ष स्थानमा अंक दूरी घटाउने अवसर गुमायो । टोली १० खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । कोलकाता समान खेलबाट ९ अंकसहित सातौँ स्थानमा रह्यो । आरसिबी १४ अंकसहित शीर्ष स्थानमा छ । 
 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder