चैत्र २६, २०८१ मंगलबार | २०:४७:५३
काठमाडौंको पहिलो जित, बुटवलको प्ले अफ सम्भावना कमजोर लखनउको रोमाञ्चक जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना काठमाडौंको पहिलो जित, बुटवलको प्ले अफ सम्भावना कमजोर लखनउको रोमाञ्चक जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना

मुम्बईको टोलीमा फर्किए जसप्रीत बुमराह

काठमाडौं ।  मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन् ।  चोटकाे कारण उनले इन्डियन प्रिमियर लिग (आइपिएल) का सुरुआती चार खेल गुमाएका थिए ।

मुम्बईले सामाजिक सञ्जालमार्फत बुमराह फर्किएको जानकारी दियाे । अस्ट्रेलियाविरुद्ध टेस्ट शृंखलाको दोस्रो खेलयता जसप्रीत मैदानबाट बाहिर छन् । उनको ढाडमा चोट लागेको थियो ।

यही चोटका कारण बुमराहले आइसिसी च्याम्पियन्स ट्रफी खेल्न सकेका थिएनन् ।

मुम्बईले आइपिएलका चार खेलमा एकमात्र जित निकालेको छ । हाल मुम्बई दुई अंकका साथ आठौं स्थानमा छ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL