चैत्र १३, २०८२ शुक्रबार | ०५:३७:३२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

लुम्बिनीको पहिलो जित

लुम्बिनी र गण्डकीबीचको खेलमा टस हुँदै, तस्विरः क्यान ।

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा पहिलो निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित दर्ता गर्यो ।

जितसँगै लुम्बिनीले तीन खेलमा तीन अंक जोड्दा पराजित गण्डकीको चार खेलबाट एक अंक छ ।

गण्डकीले प्रस्तुत गरेको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि सरस्वती पुनले अविजित ३१, रञ्जु श्रेष्ठले २० र एन्जी पाठकले १८ रन बनाए ।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि मनिषा रानाले दुई तथा एन्जी पाठक र मधु डिसीले समान एक विकेट लिए ।

शुक्रबारै सम्पन्न अर्को खेलमा सुदूरपश्चिमले कर्णालीविरुद्ध १० विकेटको जित दर्ता गर्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो