माघ १६, २०८१ बुधबार | ०३:५१:४०
काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध

इस्मत आलम ।

काठमाडौं । नेपाल प्रियिमर लिगको फ्रेन्चाइज टोली विराटनगर किंग्सले पाँचौं विदेशी खेलाडीका रूपमा  अफगानिस्तानका अलराउन्डर इस्मत आलमलाई अनुबन्ध गरेको छ ।

ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको विराटनगरले सामाजिक सञ्जालमार्फत २२ वर्षीय आलमलाई अनुबन्ध गरेको जानकारी दियो । आलमले २० ट्वान्टी २० मा २२५ रन बनाउनुका साथै १० विकेट लिएका छन् ।

यसअघि टोलीले ओमानका अकिब इल्यास, क्यानाडाकान निकोलस किर्टन, न्युजिल्यान्डका मार्टिन गप्टील र स्कटल्यान्डका क्रिस सोललाई भित्र्याएको थियो ।

विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने छन् । यसैगरी टोलीले आयरल्यान्डका केविन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC