चैत्र १३, २०८२ शुक्रबार | २०:०६:१०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

कर्णालीको पहिलो जित

मधेशविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित विपिन शर्मा ।

विराटनगर । कर्णाली प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

सोमबार विराटगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा कर्णालीले मधेश प्रदेशविरुद्ध ४७ रनको जित निकाल्यो ।

जितसँगै पाँच खेलमा दुई अंक जोडेको कर्णाली पुछारमा छ । पराजित मधेश समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको मधेश २७.२ ओभरमा ८६ रनमै समेटियो ।

मधेशका लागि मायन यादवले १५, जितेश मण्डलले १३, रोहन साहले अविजित ११ र साहिल पटेलले ११ रन बनाए ।

कर्णालीका लागि विपिन शर्माले चार, युनिश ठकुरीले तीन, अनुज चनराले दुई र अर्विन्द घर्तीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४५ ओभरमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि हीरालाल चनराले ४५, कप्तान मनिष थापाले २२ र युनिश ठकुरीले २१ रन बनाए ।

मधेशका लागि राजेश यादवले चार, अफ्रुदिन राइनले तीन र रञ्जित कुमारले दुई विकेट लिए ।

सोमबारै ज्वाला क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध १२३ रनको सहज जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान पक्का गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो