माघ १७, २०८२ शनिबार | ०६:५५:३६
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा बुधबार स्कटल्यान्डविरुद्ध ८० रनको सहज जित निकालेको छ ।

जितसँगै तीन खेलमा चार अंक जोडेर दक्षिण अफ्रिका समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित स्कटल्यान्ड अंकविहिन छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १७.५ ओभरमा ८६ रनमै समेटियो ।

स्कटल्यान्डका लागि क्याथरिन फ्रेसरले १४ र एलिसा लिस्टरले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि ननकुलुलेको मलाबाले तीन, क्लो ट्रियोन र नादिन डी क्लार्कले समान दुई तथा एबोङ्गा खाका, सुने लुस र एनेरी डेर्कसेनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६६ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि म्यारिजेन काप र ताज्मिन ब्रिट्सले समान ४३, कप्तान लोरा उल्भर्ड्टले ४०, सुने लुसले अविजित १८ तथा एनेक बोशले ११ रन बनाए ।

स्कटल्यान्डका लागि क्याथरिन, ब्राइस, राहेल स्लेटर, डार्सी कार्टर, क्याथरिन फ्रेसर र ओलिभा बेलले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।