काठमाडौं । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतविरुद्ध टेस्ट शृंखलाको पहिलो खेल गुमाउने भएका छन् ।
श्रीलंकाविरुद्धको दोस्रो टेस्टका क्रममा विलियमसन घाइते भएका थिए ।
न्युजिल्यान्ड तीन खेलको टेस्ट शृंखलाका लागि भारत भ्रमणमा आउँदैछ । पहिलो टेस्ट अक्टोबर १६ देखि सुरु हुनेछ ।
न्युजिल्यान्ड क्रिकेट बोर्डले टम लाथमको कप्तानीमा टोली घोषणा गरेको छ । युवा ब्याटर मार्क च्याम्पम्यान पहिलो पटक टेस्ट टोलीमा समेटिएका छन् ।
न्युजिल्यान्डको टोली
टम लाथम (कप्तान), टम ब्लेन्डेल (विकेटकिपर), माइकल ब्रेसवेल (पहिलो टेस्टमा लागि मात्र), मार्क च्याम्पम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, विलियम ओरुर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, बेन सियर्स, इश सोढ़ी (दोस्रो र तेस्रो टेस्टका लागि ), टिम साउथी, केन विलियमसन र विल योङ
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
