चैत्र ९, २०८२ सोमबार | २२:०६:४९
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

सिमित ओभरमा पनि इङ्लिस क्रिकेट टोलीको प्रशिक्षक बन्दै म्याकुलम

ब्रेन्डन म्याकुलम, फाइल तस्विर ।

काठमाडौं । ब्रेन्डन म्याकुलम सिमित ओभरमा पनि इङ्लिस क्रिकेट टोलीको प्रशिक्षक बन्ने भएका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले म्याथ्यु मोटको स्थानमा म्याकुलमलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्यो ।  

मोटले आइसिसी ट्वान्टी-२० विश्वकपपछि राजिनामा दिएका थिए । म्याकुलमले आगामी जनवरीदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनको सम्झौत सन् २०२७ सम्म छ ।

म्याकुलम सन् २०२२ देखि इङ्लिस टेस्ट टोलीको प्रशिक्षकका रूपमा छन् । भारत भ्रमणबाट म्याकुलमले नयाँ जिम्मेवारी सम्हाल्ने छन् ।

म्याकुलमले कार्यभार सम्हाल्नु अघिसम्म मार्कस ट्रेस्कोथिक अन्तरिम प्रशिक्षकका रूपमा रहने छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो