आश्विन ३, २०८१ बिहीबार | ०७:०६:३४
नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित

रुटको सतक, इङ्ल्यान्डको सानदार सुरुआत

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली इङ्ल्यान्डले सानदार सुरुआत गरेको छ । लर्ड्समा पहिलो दिनको खेल सकिँदा इङ्ल्यान्डले सात विकेट गुमाउँदै तीन सय ५८ रन बनायो ।

टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डको लागि जोइ रुटले सतकीय इनिङ्स खेले । चौथो नम्बर क्रिजमा पुगेका उनले २०६ बलमा १४३ रन बनाएका हुन् । त्यसक्रममा १८ चौका प्रहार गरे ।

गस एट्किन्सनले ८१ बलमा ७४ रन बनाएर खेलिरहेका छन् । म्याथ्यु पटले २० रन बनाएर क्रिजमा छन् । यसअघि ओपनर बेन डककेटले ४० रन बनाएर पेभिलियन फर्किएका थिए । अर्का ओपनर डान लरेन्स र कप्तान ओली पोपले दोहोरो अंक पनि बनाउन सकेनन् ।

श्रीलंकाका असिथा फेर्नान्डो, मिलान रथनायके र लाहिरु जयसुरियाले समान दुई विकेट हात पारेका छन् ।

यसअघि भएको पहिलो टेष्ट पाँच विकेटले जित्दै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024