माघ २, २०८१ बुधबार | १३:३६:५३
एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

राशिदले न्युजिल्यान्डविरुद्धको टेस्ट खेल गुमाउने

काठमाडौं । अफगानिस्तानका अलराउन्डर राशिद खानले चोटका कारण अगामी महिला हुने न्युजिल्यान्डविरुद्धको टेस्ट खेल गुमाउने भएका छन् ।

खेलका लागि घोषणा भएको प्रराम्भिक टोलीमा राशिद अटाएका छैनन् । ‘द हन्ड्रेड’ मा ट्रेन्ट रकेटका लागि खेल्दा राशिदको मांसपेशीमा समस्या देखिएको थियो ।

एकमात्र टेस्ट सेप्टेम्बर ९ देखि १३ सम्म हुँदैछ । 

अफगानिस्तानको प्रारम्भिक टोली:

हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जाद्रन, रियाज हसन, अब्दुल मलिक, रहमत शाह, बहिर शाह महबुब, इकराम अलीखेल (विकेटकीपर), साहिदुल्लाह कमल, गुलबदिन नाइब, अफसर जाजइ (विकेटकिपर), अजमातुल्लाह ओमरजाइ, जिउररहमान अकबर, शम्सुररहमान, क्विस अहमद, जाहिर खान, निजात मसुद, फरिद अहमद मलिक, नभिद जाद्रन, खलील अहमद, यामा अरब


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO