काठमाडौं । आइसिसी एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १०९५ अंकका साथ १६औं स्थानमा छ। यसअघि नेपाल १७औं स्थानमा थियो।
वरीयताको शीर्ष स्थानमा भारत कायम छ । यसैगरी अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलंका, इङ्ल्यान्ड, बंगलादेश, अफगानिस्तान र वेस्ट इन्डिज दोस्रोदेखि १०औं स्थानमा छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO