माघ २, २०८१ बुधबार | १३:२१:२२
एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्षमा अहमद

फारुक अहमद

काठमाडौं । पूर्व क्रिकेटर तथा मुख्य चयनकर्ता फारुक अहमद बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) को अध्यक्षमा चुनिएका छन् ।

वर्तमान अध्यक्ष नजमुल हसनले राजीनामा दिएपछि अहमले उक्त जिम्मेवारी प्राप्त गरे । हसनले बुधबार बसेको बोर्ड बैठकमा जिम्मेवारी त्याग्ने निर्णय लिएका थिए ।

हसनले बिसिबीको अध्यक्षका रूपमा चार कार्यकाल बिताए ।

बंगलादेशका लागि सात एकदविसीय अन्तर्राष्ट्रिय खेल खेलेका अहमदले यसअघि सन् २००३ देखि २००७ तथा २०१३ देखि २०१६ सम्म दुई कार्यकाल  प्रमुख चयनकर्ताको रूपमा काम गरेका थिए । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO