माघ २, २०८१ बुधबार | १३:३१:२९
एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

डोग्मा कर्पोरेट टी-१० क्रिकेट लिगको च्याम्पियन

च्याम्पियन डोग्मा ग्रुप

ललितपुर । डोग्मा ग्रुप कर्पोरेट टी-१० क्रिकेट लिगको च्याम्पियन बनेको छ । मंगलबार सम्पन्न फाइनलमा डोग्माले प्राइम बैंकलाई ६ विकेटले पराजित गर्यो।

ललितपुरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर हलमा सम्पन्न खेलमा प्राइमले दिएको १०४ रनको लक्ष्य डोग्माले एक ओभर बाँकी छँदा एक विकेट गुमाउँदै पूरा गर्यो । 

डोग्माको लागि ओपनर आश्रय बस्नेतले २४ बलमा ६ चौका र तीन चौकाको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी कप्तान सुमन सिजापतीले अविजित २७ रन तथा निश्चल रिमालले १३ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको निर्धारित १० ओभरमा १०३ रनको योगफल तयार पारेको थियो ।

प्राइमका लागि नितेन मलेगोले २५, कृतार्थ शाक्यले २१, प्रवेश श्रेष्ठले अविजित १६ रन योगदान दिएका थिए।

डोग्माका लागि सगुन खड्का, र सुमन सिजापतीले समान एक विकेट लिए।

मंगलबार नै समपन्न सेमिफाइनमा डोग्माले राष्ट्रिय वाणिज्य बैंक तथा प्राइमले आइसिएफसी फाइनान्सलाई समान ६ विकेटले  परुाजित गरेका थिए ।

प्रतियोगिताको विजेता खेलाडीलाई बुधबार पुरस्कृत गरिने आयोजक भेट्रान्स ४० का  संचालक तथा सचिव अनिल बर्तौलाले जानकारी दिएका छन्।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ । विजेताले आगमी संस्कणमा निशुल्क प्रवेश पाउनेछ।

यसैगरी सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई थाइल्यान्ड भ्रमणको व्यवस्था गरिएको छ । उत्कृष्ट फिल्डर र विकेटकिपरले पोखराका लागि दुईतर्फी हवाइ टिकट प्राप्त गर्नेछन् ।

अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

चार दिनसम्म चलेको प्रतियोगितामा २० टोलीको सहभागिता थियो।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO