चैत्र १३, २०८२ शुक्रबार | १२:२६:४९
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

भक्तवीर सिंह टी-१० इन्डोर क्रिकेटमा १७ टोली

काठमाडौं ।  भक्तवीर सिंह तुलाधर फाउन्डेसन खुला इन्डोर टी-१० क्रिकेट प्रतियोगितामा १७ टोलीको सहभागिता रहने भएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

कटिया हाउस प्रालिको आयोजनमा प्रतियोगिताको पहिलो संस्करण साउन २२ देखि २६ सम्म हुँदैछ ।

समूह ‘ए’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब, ब्याकयार्ड ब्रू, मिक्स मान्डु लिजेन्ड्स, द आर्टिस-११, सेभेज रोयल तथा समूह ‘बी’ मा आयोजक काटिया हाउस , मिक्स मान्डु, गेट सेट गेम रोहिमा र काठमाडौं रोयल्स छन् ।

यसैगरी समूह ‘सी’ मा ब्याकयार्ड ब्रू (निलो), हिमालयन क्रिकेट एकेडेमी, स्पार्टन्स , जगायो-११ तथा समूह ‘डी’ महालक्ष्मी विकास बैंक लिमिटेड, बाग्लुङ क्रिकेट क्लब र  मेनटाइन एफसी र गेटसेट गेम छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

भेलोसिटी इन्डोर क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ८० हजार, उपविजेतालाई ८० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।  

यसैगरी हुने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याटर र बलरले जनही ५ हजार र ‘प्लेयर अफ द म्याच’ ले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल राष्ट्रिय टेलिभिजनलगायत विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो