चैत्र ८, २०८२ आइतबार | ०२:३९:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सात महिनापछि एकदिवसीय खेल्दै कोहली र रोहित

काठमाडौं । श्रीलंकाविरुद्ध तीन खेलको ट्वान्टी-२० शृंखला ‘क्लिन स्विप’ गरेपछि आजदेखि दुई टोली एकदिवसीय खेल खेल्दैछन् । श्रीलंकाका आर प्रेमदासा मैदानमा खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ । शृंखला तीन खेलकै हुनेछ ।

श्रीलंका मथिश मथिरानासहित प्रमुख चार तिव्रगतिका बलर बिना मैदान उत्रनेछ । भारत भने ट्वान्टी-२० खेलेका ६ खेलाडीलाई विश्राम दिनेछ । ट्वान्टी-२० क्रिकेटबाट संन्यास लिएका कप्तान रोहित शर्मा, विराट कोहली सात महिनापछि टिममा फर्कनेछन् । साथै कुलदीप यादव, मोहम्मद शाही, जसप्रित बुमराहले पनि स्थान बनाएका हुन् ।

विराट र रोहित एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हारेपछि पहिलो पटक मैदानमा उत्रदै छन् । ऋषभ पन्त सन् २०२२ पछि पहिलो पटक एकदिवसीय टिममा छन् । टिमममा केएल राहुल पनि छन् ।

भारतलाई श्रीलंकाविरुद्ध एक सयौं खेल जित्ने अवसर छ । दुई टिमबीच १६८ एकदिवसीय खेल भएका छन् । जसमा भारत ९९ खेलमा विजयी हुँदा श्रीलंकाले मात्र ५७ खेल जितेको छ । एक खेल बराबर हुँदा ११ खेलमा नतिजा आउन सकेन ।

सन् २०१४ यता भारतले खेलेको २४ खेलमा २१ खेल जितेको छ । चार खेल मात्रै श्रीलंकाको पक्षमा छ । त्यसैले पनि यो शृंखला भारत बलियो देखिएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो