चैत्र १८, २०८२ बुधबार | १५:४६:२९
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

नेपाललाई युएईको एक सय २८ रनको लक्ष्य

काठमाडौं । आइसिसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोटमा युएईले नेपालसामू एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाललाई शीर्ष स्थानमा बस्दै ग्लोबल छनोट हुन युएईले प्रस्तुत गरेको लक्ष्य १० बल अगावै पुरा गर्नुपर्नेछ । 

चार खेलमा आठ अंक जोडेको युएई शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेका नेपाल र हङकङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । 

टस हारेर ब्याटिङको लागि आएको युएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो । 

युएईका लागि चमानी सेनेविरान्ताले ३६ बलमा सात चौकाको मद्दतमा ५२ रन जोड्दा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । 

नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगिता राईले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो