चैत्र १६, २०८२ सोमबार | ०७:१२:३६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

पोन्टिङले छाडे दिल्ली

काठमाडौं । रिकी पोन्टिङले इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छाडेका छन् । पोन्टिङ सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनी सात सिजन दिल्लीको हिस्सा रहे । सन् २०१८ मा अन्तिम स्थानमा रहेको दिल्ली सन् २०१९, २०२० र २०२१ मा प्लेअफमा पुगेको थियो । सन् २०२० को फाइनलमा क्लब मुम्बइ इन्डियन्ससँग पराजित भएको थियो ।

आइपिएल २०२४ मा दिल्ली छैटौं स्थानमा रह्यो । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार क्लबले हालका खेल निर्देशक सौरभ गांगुलीलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो