चैत्र ६, २०८२ शुक्रबार | ०२:३९:५२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

दोस्रो टेस्टका लागि उड इङ्ल्यान्डको टोलीमा

काठमाडौं ।  वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्टका लागि इङ्ल्यान्डले तीव्र गतिका मार्क उडलाई टोलीमा समावेश गरेको छ ।

जेम्स एन्डरसनको स्थानमा उडलाई मौका दिइएको हो । पहिलो टेस्टपछि एन्डरसनले अन्तर्राष्ट्रिय करिअरबाट संन्यासको घोषणा गरेका थिए ।

पहिलो टेस्टमा इङ्ल्यान्डले एक इनिङ र ११४ रनको सानदार जित निकालेको थियो । दोस्रो टेस्ट बिहीबारदेखि ट्रेन्ट ब्रिजमा सुरु हुनेछ ।

इङ्ल्यान्डको टोली
बेन स्टोक्स (कप्तान), गस एट्किन्सन, शोयब बशीर, ह्यारी ब्रुक, ज्याक क्राउली, बेन डके, डेन लरेन्स, डिलन पेनिङटन, ओली पोप, म्याथ्यु पोट्स, जो रुट, जेमी स्मिथ, क्रिस वोक्स, मार्क उड


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो