चैत्र १४, २०८२ शनिबार | २३:३९:२१
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

जयसूर्या श्रीलंकाको अन्तरिम प्रशिक्षक

काठमाडौं । श्रीलंकन क्रिकेट बोर्डले पूर्वकप्तान सनथ जयसूर्या पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

ट्वान्टी-२० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले राजीनामा दिएका थिए।

भारतविरुद्ध घरेलु मैदानमा हुने ट्वान्टी-२०र एकदिवसीय तथा इङ्ल्यान्डमा हुने टेस्ट शृंखलाका लागि जयसूर्यालाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।

जयसूर्यासँग प्रशिक्षण सम्हालेको अनुभव छैन। तर उनले श्रीलंकन टोलीको मुख्य छनोटकर्ताका रूपमा भने काम गरिसकेका छन् ।

यसैगरी जयसूर्याले सन् २०२३ मा लंका प्रिमियर लिगको फ्रेन्चाइज डम्बुलाको निर्देशक भएर काम गरेका थिए । जयसूर्याले सन् १९८९ देखि २०११ सम्म श्रीलंकाका लागि खेलेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो