चैत्र १४, २०८२ शनिबार | ०३:०१:१४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर्राष्ट्रिय क्रिकेटबाट वार्नरको संन्यास

काठमाडौं । अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

ट्वान्टी-२० विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि वार्नरले मंगलबार १५ वर्षे अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरे ।

मंगलबार अफगानिस्तानले बंगलादेशलाई हराएसँगै पूर्वविजेता अस्ट्रेलिया ट्वान्टी-२० विश्वकपको सुपर८ बाटै बाहिरिएको थियो ।

सन् २००९ मा दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी २० खेलमार्फत अन्तर्राष्ट्रिय करिअर सुरु गरेका ३७ वर्षीय वार्नरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सोमबार भारतविरुद्ध खेलेका थिए। यो पनि ट्वान्टी २० खेल थियो ।

वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदवसीय र ११० ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेले । उनले आफ्नो १५ वर्षे अन्तर्राष्ट्रिय करिअरमा ४९ शतक र ९८ अर्धशतकसहित १८ हजार ९९५ रन प्रहार गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो